कांग्रेसले संसद् अवरोध गर्दा राष्ट्रपतिलाई धन्यवाद दिन सकेनौं : बर्तौला
प्रमुख प्रतिपक्ष कांग्रेसको अवरोधले प्रतिनिधिसभाबाट राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा धन्यवादसमेत दिन नपाएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताएका छन् ।